
dgfª, !$ ebf} M dgfª rfd] ufpFkflnsf sf]tf]df /x]sf] emf]n’Ë] k’n af9L sf/0f Iflt ePkl5 gf/ km” / ;b/d’sfd cfjthfj ug{ oxL elTsPsf] k’nsf] ;fxf/ lng afWo gf/ km”sf afl;Gbf . t:jL/ M gjLg nfld5fg]÷/f;;
१४ भदौ ०७८,मनाङ । शहरमा चिल्ला सडक छैन । गाँउमा पुल छैन । तर पनि देश विकाशको नारा घन्किरहेकै छ ।
मनाङ चामे गाउँपालिका कोतोमा जीण झोलुङ्गे पुल छ । बाढी कारण क्षति भएपछि नार फू र सदरमुकाम आवतजाव गर्न यही भत्किएको पुलको साहार लिन नार फूका बासिन्दा बाध्य छन् ।
यो तस्विर राससका मनाङ प्रतिनिधि नवीन लामिछानेले खिचेका हुन्







प्रतिक्रिया