११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


बेलायतमा बढ्यो कोरोना संक्रमण, एकै दिनमा ५४ हजारमा कोरोना संक्रमण




१७ मंसिर ०७८, लण्डन । बेलायतमा पछिल्लो २४ घण्टामा करिब ५४ हजार जनामा कोरोना संक्रमण देखिएको छ । सरकारले विहिवार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार जुलाई महिना पछिको उच्च दैनिक संक्रमणको संख्या ५३ हजार ९ सय ४५ पुगेको हो । पछिल्लो तथ्यांक अनुसार १ सय ४१ जनाको कोरोनाका कारणले निधन भएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ७ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।