११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध विद्यार्थीहरुको प्रदर्शन



६ माघ ०७८, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । काठमाडौंको अस्कल क्याम्पस परिसरमा गरिएको प्रदर्शनमा ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्ड बोकेर विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टितेलामा प्रतिलिटिर ३-३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो । नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  १२ : ३३ बजे