१४ फाल्गुन २०८०, सोमबार | Tue Feb 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


एमसीसीको विरोधमा बानेश्वर बन्यो युद्धमैदान (तस्विरहरु)



८ फगुन ०७८, काठमाडौं । सरकारले संसदमा एमसीसी अनुमोदनका लागि टेवुल गरेसँगै राजधानीको बानेश्वर सडक युद्धमैदान झैं बनेको छ ।
विभिन्न पाटीका कार्यकर्ताहरु एमसीसीको विरोधमा सडकमा उत्रेपछि बानेश्वर सडक तनाव ग्रस्त बनेको हो । आन्दोलनकारीहरु प्रहरीमाथि अचानक आक्रमक बन्दै ढुंगामुढा बर्साएपछि प्रहरी हस्तक्षेप गरेको थियो ।

स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले पानीका फोहोरा, अश्रृग्यास र रवरको गोलि समेत हानेको थियो ।
आन्दोलनकारीको ढुंगामुढा प्रहारका कारण दर्जनौंका संख्यामा प्रहरी र प्रहरीको लाठी प्रहारले कयौं आन्दोलनकारी घाइते भए । हेरौं तस्विर ः

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ११ : ४८ बजे