३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


महोत्तरीमा ३ वटा मोटरसाइकल र ७१ बोरा चिनी बरामद



३ वैशाख ०७९, काठमाडौं ।महोत्तरीको सीमा इलाकामा सशस्त्र प्रहरी बलले ७१ बोरा चिनी बोकेको तीन वटा मोटरसाइकल समातेको छ ।स्थानीय सम्सी गाउँपालिका ७ को नेपाल भारत सीमाना नजिकै ती चिनी फेला परेको हो ।

सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनीको स्क्वाड टोलीले सर्च कारबाहीमा लुकाई छिपाई भारतबाट ल्याउँदै गरेको उक्त चिनी बरामद गरेको हो । ती चिनी दुई वटा नेपाली नम्बर प्लेट र एउटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा हालेर नेपालतर्फ ल्याउँदै गर्दा फेला परेको हो ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १२ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।