२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


जडीबुटी सडकमा मोटरसाइकल दुर्घटना पैदययात्रीको निधन



 

काठमाडौँ
काठमाडौंको जडीबुटी सडकमा मोटरसाइकल दुर्घटनाले पैदययात्रीलाई ठक्कर दिदा पैदययात्रीको निधन भएको छ ।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका ३२ कोटेश्वर जडीबुटीस्थित सडकमा बाप्र०२–०६० प १२७५ नम्बरको मोटरसाइकलले गएराथि पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
सो दुर्घटनामा पैदलयात्री ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–९ का ४३ वर्षीय भुवन गुरुङको निधन भएको बताइएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ५ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।