काठमाडौँ
काठमाडौंको जडीबुटी सडकमा मोटरसाइकल दुर्घटनाले पैदययात्रीलाई ठक्कर दिदा पैदययात्रीको निधन भएको छ ।
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका ३२ कोटेश्वर जडीबुटीस्थित सडकमा बाप्र०२–०६० प १२७५ नम्बरको मोटरसाइकलले गएराथि पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
सो दुर्घटनामा पैदलयात्री ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–९ का ४३ वर्षीय भुवन गुरुङको निधन भएको बताइएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।








प्रतिक्रिया