९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


सत्यमोहन जोशी आईसियुमा भर्ना



फाइल तस्बिर

३ वैशाख ०७८, काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीलाई आईसियु भर्ना गरिएको छ।  १ सय २ वर्षीय वाङ्मय शताब्दी पुरुष जोशीलाई शुक्रबार राती साढे ११ बजेदेखि मुटुको चालमा अस्थिरता भएको कारण शूक्ष्म निगरीका लागि आइसियू केयरमा राखेर थप उपचार अगाडि बढाईको किस्ट अस्पतालले जनाएको छ ।

बिहीबार अपरान्ह ४ बजेतिर छातीमा असजिलो भएर इमर्जेन्सीमा आएको र जाँचपश्चात मूत्र प्रणालीको संक्रमण र मुटुको चालमा समेत गडबडी देखिएकोले किस्ट अस्पतालमा भर्ना गरिएको थियो। यसअघि पनि उनलाई छाती र पिसाबमा संक्रमण भएर भर्ना गरिएको थियो।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ५ : ०६ बजे