११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भारतीय दूतावासमा चल्यो गोली, एक सुरक्षाकर्मीको मृत्यु



२० असार ०७९, काठमाडौं । नेपालस्थित भारतीय दूतावासमा गोली चलेको छ। लैनचौरस्थित नेपालका लागि भारतीय दूतावासमा गोली चल्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा एक सुरक्षाकर्मी रहेको जनाइएको छ।

घटनाबारे थप अनुसन्धानका लागि अपराध महाशाखाबाट एसपी दिनेश आचार्य नेतृत्वको टोली घटनास्थल जाँदै छ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  २ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।