२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी



२२ भदौं ०७९, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

एक नाबालिक किशोरीलाई बलात्कार गरेको अभियोगमा अदालतले सन्दीपलाई पक्राउ गर्न अनुमति दिएको हो।

सन्दीपले आफूलाई पटक–पटक बलात्कार गरेको आरोप लगाउँदै ती नाबालिकले किटानी जाहेरी दिएकी छन्।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ३ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।