३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


संघको तर्फबाट उपमेयर डंगोलद्वारा वृक्षारोपणका लागि आवश्यक जाली हस्तान्तरण



काठमाडौं, ३० भदौ । ग्रिल तथा स्टिल व्यवसायी संघले वृक्षारोपण कार्यक्रमका लागि आवश्यक जाली सहयोग गरेको छ । संघले बागमति सभ्यता एकीकृत विकास समितिको कार्यालय गुहेश्वरी काठमाडौंलाई जाली सहयोग गरेको हो ।

संघको तर्फबाट काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बागमति सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनालाई जाली तथा उपकरण हस्तान्तरण गरेकी हुन् ।

ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंका अध्यक्ष यज्ञदास श्रेष्ठले सात लाख ४४ हजार पाँंच सय बराबरको सफाइ औजार तथा उपकरण प्रदान गरेको जानकारी दिए ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ४ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।