६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गगन थापालाई डेंगु संक्रमण



३१ भदौं ०७९, ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ । ज्वरो आएपछि परीक्षण गराउँदा उनलाई डेंगु पोजेटिभ देखिएको थापाको सचिवालयले जानकारी गराएको छ ।
सचिवालयका अनुसार हाल उनको अवस्था सामान्य रहेको छ । उनी घरमै आराम गरिरहेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ३ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।