२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


गोठाटारमा गोली लागेर घाइतेको मृत्यु



ललितपुर खबर

३ चैत्र ०७९, काठमाडौं ।  काठमाडौंको गोठाटारमा गोली लागेर गम्भीर घाइते लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ अज्ञात समूहले गोली हानेको थियो ।
उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको प्रहरीले जनाएको छ । त्रिवि शिक्षण अस्पतालले उनलाई मृत घोषणा गरेको उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले जानकारी दिए । गोली हानेर भाग्ने व्यक्तिको खोजीका लागि नाकाहरुमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ९ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।