८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरको ठेचोमा चोरको विगविगी




२० असोज ०७९, ललितपुर । पछिल्लो समय ललितपुरको ठेचोमा चोरीको घटना बढ्न थालेको छ ।
एक स्थानीयले आफ्नो घरमा बसेर अज्ञात व्यक्तिले. मोवाइल चोरी गरी फरार भएको बताएछन् । उनका अनुसार हरेक राती कुनै न कुनै ठाँउमा चोरी हुने गरेको बताए । यहाँ घरबाहिर राखेको सामानहरु चोरी हुने गरेको छ भने घरमा कोही नभएको मौका पारी भित्र पसेर सरसामान पनि समेत हुने गरेको छ ।
यहाँबाट चोरीको धेरै घटनाका उजुरीहरु आउने गरेको महानगरिय प्रहरी र्बत्त चापागाँउका एक प्रहरीले बताए ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ८ : ०८ बजे