५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनचाँदीको भाउमा गिरावट



२४ असोज ०७९, काठमाडौं । सुन र चाँदी दुबैको मूल्य घटेको छ । सुन प्रतितोला ८०० रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार २०० रुपैयाँमा र तेजबी सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला ९६ हजार रुपैयाँमा र तेजबी सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि प्रति तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार २३० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रति तोला एक हजार २५५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १२ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।