८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर १ का उम्मेदवार उदय राणाले आफैलाई भोट हाल्न नपाउने




ललितपुर खबर
२७ असोज ०७९, ललितपुर । गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नं. १ का प्रतिनिधि सभाका उम्मेदवार उदय शम्सेर राणाले आफूलाई भोट दिन नपाउने भएका छन् ।
ल्लितपुर खबरलाई प्राप्त कागजात अनुसार ललितपुरको कुपण्डोलका बासिन्दा राणाको मतदान स्थल ललितपुर महानगर वडा नं. १ रहेको कारण उनले आउँदो मंसिर ४ गते वडा कार्यालयमा रहने बुथमा मनदान गर्नेछन् ।


एक नेताले उनको क्रियाशिल सदस्यता ललितपुर वागमती १ घुसेलबाट रहेको बताए । उनले यही ठाँउमा जग्गा समेत किनेका छन् ।
ललितपुर क्षेत्र नं. १ बाट नेकपा माओवादीले उनलाई समर्थन गरे उम्मेदवारीमा गठबन्धन गरेका छन् । प्रदेशतर्फ भने नेकपा माओवादीका हरि दाहाल र नेपाली काँग्रेसकै नेता मिनकृष्ण महर्जनले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ११ : ४४ बजे