८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर देविचौर र घुसेलका घरदैलो पुगे एमाले नेता नवराज र चेतनाथ



६ कात्तिक ०७९, ललितपुर । नेकपा एमालेका उम्मेदवारहरु दक्षिण ललितपुरको वागमती १ घुसेल र गोदावरी ७ देविचौरको घरदैलो पुगेका छन् ।
तिहारको चटारो सुरु भइसकेको सन्दर्भमा उनीहरु गलाभरी माला लगाएर काग तिहारको दिन जनताको घरदैलोमा पुगेका थिए ।


गोदावरी ७ देविचौर पुगेर पुर्वसासंद समेत रहेका सिलवालले आफूले घुसेल सडक,यहाँको भवन र खेलमैदान निर्माणमा बजेट उपलव्ध गराएको बताए । उनले आफूले विभिन्न ठाँउमा बजेट राखेर विकाशको कामअघि बढाइरहदा पनि विपक्षीहरुले यो त मैले गरेको भन्दै जस लिने गरेको भन्दै दुखेसो पोखेका थिए ।


उम्मेदवार सिलवाल र सञ्जेल स्थानीयको घर आँगनमा पुग्दा दुर्गम क्षेत्रमा रहेका आफ्ना समस्या सुनाइरहेका थिए ।

 

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ९ : ०९ बजे