२१ मंसिर ०७९,काठमाडौं । सामाजिक अभियन्ता तारा बरालले वकिलहरूलाई जुत्ता प्रहार गरेपपछि पक्राउ गरेकी छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिन पुगेका वकिलहरुलाई बरालले जुत्ता प्रहार गरेकी थिइन् । उनले प्रधन्यायाधिशलाई प्रबेशमा रोक लगाएर ढोकामा बसेको भन्दै वकिल विरूद्ध नारा लगाएकी थिइन् । वकिलहरू ढोकामा लस्करै अवरोध गर्न बसेका थिए ।
अदालत परिसरमा सयौको संख्यामा प्रहरी परिचलन गरिएको छ ।
२१ मंसिर २०७९, बुधबार
0
Shares
प्रतिक्रिया