१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


यूएईमाथि नेपाल ४२ रनले विजयी



काठमाडौं, २२ फागुन । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले यूएईलाई ४२ रनले पराजित गरेको छ । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो । यसअघि नेपालले भीम सार्कीको ७० रनको मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  १ : २८ बजे