१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


मकवानपुर टुपिखेलको च्याउ फाममा आगलागी, १ करोडको क्षति



 

मकवानपुर
२२ फागुन । मकवानपुरको थाहा नगरपालिका ९ टुपिखेल बस्ने कैलाश श्रेष्ठको इन्द्रेणी च्याउ फर्ममा आइतबार दिउँसो आगलागी हुँदा करिब १ करोड रूपैयाँ बराबरको विभिन्न धनमाल जलेर नष्ट भएको छ

नेपाल प्रहरी र नेपाली सेनाको टोली, दमकल तथा स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगो कसले लगायो भन्ने सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएकोछ ।

(समाप्त)

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ३ : ३२ बजे