१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


संसदमा सासंदहरुको रोचक दृश्य



ललितखबर
२६ बैशाख । गतआइतबारबाट बर्षे अधिवेशन सुरु भयो । संसद सुरु भएकै दिन संसदमा बोल्ने होड चल्यो ।


नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने सन्दर्भमा संसदमा वादविवाद चल्यो । तर सभामुख देवराज घिमिरेले बहस लम्याउन चाहेनन् ।


यो क्रम भोलिपल्ट सोमबार पनि चल्यो । सभामुख घिमिरेले थप बोल्ने समय छुट्याएनन् । अनि संसदमा स्वतन्त्र उम्मेदवार अमरेश कुमार सिंहले कपडा खोलेर नांगै बसेर विरोध जनाए ।


देश आर्थिक मन्दीले समस्या परिरहेको सन्दर्भमा संसदमा बजेट अधिवेशन सुरु भएको छ । अर्थमन्त्रीले बजेट सिन्द्धान्त प्रस्तुत गरेसँगै बहस जारी छ ।


तर बजेट अधिवेशनमा सासंदहरुको सहभागिता निराशाजनक छ । संसदहरुको सिट खाली खाली छ । सहभागी संसदहरु पनि मोवाइलमा व्यस्त छन् ।

 

   

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ३ : ०६ बजे