१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


कलाकार विक्की र श्रद्धा बैवाहिक बन्धनमा (तस्विरहरु)



 

२७ बैशाख । कमेडियन विक्की अग्रवाल र अभिनेत्री श्रद्धा प्रसाईंको बुधबार राजधानीमा विवाह गरेका छन् ।


हास्य कलाकार विक्की अग्रवालले जग्गेमा बैवाहिक समारोहमा बेहुली अभिनेत्री श्रद्धा प्रसाईंको खुट्टा छोएर पुजा गरेका छन् । सुनै सुनको गहना लगाएर सझिएकी अभिनेत्री श्रद्धा प्रसाईं विवाह मण्डपमा विछट्टै राम्री देखिएकी थिइन् ।


हास्य कलाकार विक्की बुट्टे रातो रंगको दैरा सुरुवाल लगाइर ठाटिएका थिए ।


समारोहमा आफन्त कलाकारहरु सहभागी थिए । बैवाहिक समारोहपछि पार्टी आयोजना गरिएको थियो । सिक्कम घर भएका उनी पार्टीपछि राजधानीको डेरामा भित्राएका हुन् । उनी विहीबार सिक्किम जाने तयारीमा रहेको बताइएको छ ।

    

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ६ : २४ बजे