८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


पनौतीबाट हराएका रूपक कार्कीको खेतमा मृत फेला



 

१० भदौं । काभ्रेको पनौती नगरपालिका ५ लप्सिबोट बस्ने ३८ वर्षीय रूपक कार्की मृत फेला परेका छन् ।
उनको शव लप्सिबोटस्ति खेतमा शुक्रबार मत अवस्थामा फेला परेका हुन् ।
गत भदौ ७ गते विहीबार देखि घरबाट बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  १२ : ४७ बजे