१० असार २०८३, बुधबार | Thu Jun 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


थिमिमा भैल नाच(तस्बिरहरु)



१६ भदौ । मध्यपुर थिमि चपाचोमा थिमिमा प्रदर्शन गरिएकाे भैल नाच। गाईजात्राको भोलि पल्टदेखि चार दिन बेलुकीदेखि बिहानसम्म चपाचो, दिगुटोल, ईनायलाछी, लायकू, दथुटोल, मरूटोल बालकुमारी मन्दिर परिसरमा चारदिनसम्म भैल नाच प्रदर्शन गरिन्छ। भैल नाचमा २ भैल, २ दायगी र १ ज्यागुचा गरि ५ कलाकार हुन्छन् । लेन्स : रत्न श्रेष्ठ/रासस

 

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  ९ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।