३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि(तस्बीरहरु)



२८ भदौ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। नेपालको नयाँ संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका नेम्वाङको पशुपति आर्यघाटमा हिन्दु र किरात विधिअनुसार अन्त्येष्टि गरिएको हो। बालुवाटारस्थित निवासमा किरात धर्मअनुसार विधि पूरा गरिएपछि उनलाई अन्तिम संस्कारका लागि आर्यघाट लगिएको हो।

जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित अन्तिम श्रद्धाञ्जली दिए।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  ९ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।