१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


डेव्यु नायक नायिका इओन र सिमोनको केमेष्ट्रि (तस्विरहरु)



 

ललितखबर
२ मंसिर । डेव्यु नायक नायिका सिमोन गिरी र इओन लिम्बु पछिल्ला दिनहरुमा चर्चामा छन् ।


उनीहरु चलचित्र ‘दुई कदम’मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै सञ्चारमाध्यमहरुमा छाएका छन् ।

अस्कर इन्टरनेश्नल कलेजबाट कलाकारिता विधा अध्ययन गरेर चलचित्र क्षेत्रमा होमिएका नवनायक इओनको नयाँ अनि निर्दोष अनुहारले जादु देखाउला नदेखाउदा तर नायिका सिमोनसँग उनको केमेष्ट्रि भने मिलेकै छ ।


हँसिली र फरासिली नायिका सिमोनको तुलनामा इओन भद्र भलाद्मी देखिन्छन् । यही मंसिर २९ गतेबाट देशभर प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘दुई कदम’मार्फत उनीहरु कला पस्कने तयारीमा छन् । हेरौं नायक इओन र नायिका सिमोनका केही तस्विरहरु :

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ५ : ५१ बजे