१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बढ्यो पेट्रोलियम पदार्थको मूल्य



१८ चैत । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले चैत्र १९ गतेदेखि लागु हुने गरि पेट्रोलको मूल्य प्रति लिटर ४ रुपैयाँले बढाएको हो । भारतबाट मूल्य बढेर आएको पेट्रोलको मूल्य बढाउनु परेको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल बाहेकका अन्य पेट्रोलियम पदार्थको मूल्य भने हाललाई स्थिर राखिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ३ : १२ बजे