१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


खोकना श्रीरुद्रायणी देविको बाह्र बर्षे जात्रा : नासल चोकतर्फको यात्रा (तस्विरहरु)



ललितखबर
२४ चैत्र । आजकल खोकनामा श्री रुद्रायणीदेबी बाह्र बर्षे जात्रा जारी छ । बाह्र बर्षे जात्रामा विभिन्न मठमन्दिरमा नाच देखाउने क्रम चलिरहेको छ ।
विहीबार र शुक्रबार काठमाडौंको हनुमान ढोका नासलचोकमा खोकनाका देवगणले नृत्य प्रस्तुत गरे ।


काठमाडौंबाट गुरुजु पल्टन खोकनासम्मै पुगेर देवगण काठमाडौं लगेको थियो । खोकना पुगेको पल्टनलाई हर्षोल्हासका सथा स्थानीयले स्वागत गरे अनि खोकनाबासी लावालस्करसहित काठमाडौंतर्फको यात्रा तय गरे ।
लेन्स : बिनोद महर्जन

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ४ : ५९ बजे