४ मंसिर २०८२, बुधबार | Wed Nov 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


एनपिएलको ट्रफीमा कालापत्थरको ढुंगा समावेश,सार्वजनिक गरियो ट्रफी



खेलकुद क्षेत्रलाई प्रोत्साहन नभएको कुरा मलाई मन परेको छैन ।अहिले सबैलाई शुभकामना दिन्छु, जितेपछि जित्नेलाई बधाई दिन्छु

काठमाडौं
नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक गरिएको छ । राजधानीको सुन्धारास्थित धरहरापरिसरबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागीको कार्यक्रमबाट ट्रफी सार्वजनिक गरिएको हो ।

ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा समावेश गरिएको बताइएको छ ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले खेलकुद क्षेत्रलाई
प्रोत्साहन नभइरहेको बताए । प्रधानमन्त्री ओलीले भने, खेलकुद क्षेत्रलाई प्रोत्साहन नभएको कुरा मलाई मन परेको छैन । ओलीले थपे,‘अहिले सबैलाई शुभकामना दिन्छु, जितेपछि जित्नेलाई बधाई दिन्छु ।’

 

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  १० : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।