२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


दीपेन्द्रले कार पाए, ललितले मोटरसाइकल



६ पुस । नेपाल प्रिमियर लिग (एनपिएल)मा उपविजेता बनेको सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि बनेका छन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रले अमोडाको कार उपहार पाएका छन्।

यस्तै, जनकपुर बोल्ट्सका ललित राजवंशीले अल्ट्राभाइलेट इलेक्ट्रिक मोटरसाइकल जितेका छन्।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ५ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।