५ फाल्गुन २०८१, सोमबार | Tue Feb 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्य ह्वात्तै बढ्यो



काठमाडौं । साताको आईतबार र सोमबार स्थिर रहेको सुनको मूल्य आज (मंगलबार) भने भारी मात्रामा वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ९ सयले वृद्धि भएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार १ हजार ८ सय ९५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी मंगलबार प्रतितोला १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ११ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।