८ चैत्र २०८१, शनिबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनचाँदीको मूल्य घट्यो



काठमाडौं
आज मंगलबार (आज) सुनचाँदीको मूल्य घटेको छ ।
सोमबारको तुलनामा आज सुन तोलामा पाँच सय रुपैयाँ घटेको छ भने चाँदी १५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज सुन तोलाको एक लाख ६९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य तोलाको एक लाख ७० हजार चार सय रुपैयाँ थियो ।
त्यसैगरी आज चाँदी तोलाको एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १० : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।