२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


कुशल भुर्तेलद्वारा स्कटल्याण्डविरुद्ध अर्धशतक प्रहार



काठमाडौं
कुशल भुर्तेलले स्कटल्याण्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

आइसीसी एकदिवसीय विश्वकप लिग(२ अन्तर्गतको खेलमा नेपालले पाएको २९७ रनको लक्ष्य पछाउने क्रममा भुर्तेलले ४१ बलमा अर्धशतक पुरा गरेर आउट भएका छन् । एकदिवसीय क्रिकेटमा भुर्तेलको यो नवौं अर्धशतक हो ।

नेपालले यो समाचार तयार गरुन्जेल १३ ओभरमा २ विकेट गुमाउदै ७८ रन बनाएको छ । ओपनर आशिफ सेख २० र भुर्तेल ५३ रन बनाएर आउट भएका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  ९ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।