ललितखबर
चलचित्र रिमैको प्रर्दशन स्थगित गरिएको छ । गोर्खा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस प्रालिले विज्ञप्ती प्रकाशित गरेर देशमा विषम परिस्थिती आएकाले चलचित्र प्रर्दशन हाललाई स्थगित गरेको जानकारी दिएको छ ।
निर्माण पक्षले स्थिती सामान्य भए पनि पुनः प्रर्दशन गर्ने जानकारी दिएको छ ।
२५ भाद्र २०८२, बुधबार
0
Shares








प्रतिक्रिया