३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


घट्यो पेट्रोलियम पर्दाथको मूल्य



१४ कात्तिक । नेपाल आयत निगमले पेट्रोलियम पर्दाथको मूल्य
घटाएको छ । नेपाल आयत निगमका अनुसार डिजेल र मट्टितेमा ४ /४ रुपैयाँ मूल्य घटेको छ ।
मूल्य तालिका अनुसार पेट्रोल र खाने पकाउने ग्याँस र हवाईइनधनलगायतको मूल्य घटबढ गरिएको छैन ।

 

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  २ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।