आज २५ कार्तिक २०७६ सोमबार तद्नुसार २०१९ नोवेम्बर ११ तारिख । चर्तुदशीदशी ।महागुरु फाल्गुनन्द जयन्ती । हामीलाई प्राप्त कार्यक्रमहरु यस प्रकार छन् ः
आजका कार्यक्रमहरु
१. सिमा मिचिएको विरोधमा भारतीय दुतावासलाई ज्ञापन पत्र बुझाउने । स्थान ः लैनचौर दुतावास (घण्टाघरबाट ¥याली हुने) । समय ः१ बजे
२.सिमा विवादबारे छलफलमा प्रधानमन्त्री ओलि सहभागी हुने । राज्य व्यवस्था समिती । स्थान ःसंसद सचिवालय, सिहदरवार । समय ः ११ बजे ।
कार्यक्रमबारे जानकारी पठाउन ः
२५ कार्तिक २०७६, सोमबार
0
Shares
प्रतिक्रिया