५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


शेयर बजारमा प्रि ओपन सेसनमा नेप्से सूचक ८.३८ अंकले बृद्धि



काठमाडौं
चैत २७ । प्रि ओपन सेसनमा नेप्से सूचक ८.३८ अंकले बढेको छ ।
यससँगै नेप्सेपरिसुचक सूचक २००३५.२० विन्दुमा आएको छ । ५१ कम्पनीको २८ सय ८१ कित्ता सेयर कारोबार हुँदा १३ लाख १३ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ५१ वटा कारोबार भएको हो । ३२ कम्पनीको भाउ बढ्दा १२ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन । न्युजकारखाना

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ५ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।