२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


रु. १०० को नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय



२१ वैशाख । सरकारले रु. १०० को नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकको बिहीबार बसेको बैठकले रु. १०० को नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको हो। आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले यसबारेमा जानकारी दिएकी हुन्।
सय रुपैयाँको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय भएको मन्त्री शर्माले बताइन्। ‘स्वीकृत दिइएको छ’, उनले भनिन्, ‘पुरानो नक्सामा चुच्चे नक्सा प्रयोगमा ल्याइनेछ।’

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ११ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।