३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


कलाले आफ्नो शरिर सझाउँदै टाटुप्रेमी (तस्विरहरु)



टाटुकलालाई तन, मन र धन खर्चेर मात्रै आत्मसाथ गर्नसक्ने महँगो सौखको रुपमा लिइन्छ

 

ललितखबर
३१ भदौं । कलालाई मनैदेखि मनपराउने संसारमा अरबौं मान्छे छन् । तर कलालाई मनदेखि मन पराएर तन(शरिर)मा सझाउने कलापारखी थोरै छन् ।


संसारभर पछिल्लो पुस्ता कला र श्रृजना मन पारएर शरिरमा टाटु खोप्नेको संख्या बढ्दै छ । जसले औधि मन परेको कला वा श्रृजनालाई शरिर दुखाई दुखाई खोपाउछ र बाचुञ्जेल सझाउछ ।


टाटुकला पारखीहरु गएको तीनदिनदेखि ललितपुरमा भेला भए । झम्सिखेलमा आयोजित हिमालयन टाटु समिटमा सयौं युवाहरुले टाटुकलाले आफ्नो शरिर सझाएका छन् ।
टाटुकलालाई तन, मन र धन खर्चेर मात्रै आत्मसाथ गर्नसक्ने महँगो सौखको रुपमा लिइन्छ ।

   

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १० : ०४ बजे