३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


कामना विकास बैंककाे मनमैजुमा शाखा कार्यालय सञ्चालनमा


२१ मंसिर २०७६, शनिबार  

0
Shares

२१ मंसिर ०७६, काठमाडौंं । कामना सेवा विकास बैंकले हिजो शुक्रबारदेखि आफ्नो नयाँ शाखा कार्यालय काठमाण्डौंको तारकेश्वर नगरपालिका वडा नं १० मनमैजुमा सञ्चालनमा ल्याएको छ ।

मनमैजु नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुतm रुपमा शाखाको उट्घाटनगरेका थिए । बैंकका संचालक विश्वेश्वर सुवेदी, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत,नायब महाप्रबन्धक हरि प्रसाद लम्साल, कर्मचारी लगायत उपस्थिति रहेको थियो ।

त्यस्तैगरिकाठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०५ वटा शाखा तथा ५४ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आइरहेको छ। ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ११ : १७ बजे