२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आज साताको छैठौ दिन सुनको मूल्य चार सय बढ्याे


२७ मंसिर २०७६, शुक्रबार  

0
Shares

२७ मंसिर ०७६, काठमाडौं । आज साताको छैठौ दिन शुक्रवार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला चार सय रूपैयाँले बढेर ७१ हजार २ सय रूपैयाँमा कारोबार भएको छ ।

त्यस्तैगरिसुन बिहीबार प्रतितोला ७० हजार ८ सयले कारोबार भएको थियो । सुनसँगै चाँदीको मूल्यमा समेत वृद्धि भएको छ । चाँदी प्रतितोलामा शुक्रवार १० रूपैयाँ बढेर प्रतितोला ८ सय ४० रूपैयाँमा कारोबार भएको । । नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेका कारण स्थानीय बजारमा मूल्य बढेको महासंघको जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ३ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।