५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


बनेपाको एक होटलमा युवती मृत फेला



काभ्रे
काभ्रेपलाञ्चोकको बनेपाको एक होटलमा युवती मृत फेला परेकी छिन् ।
बनेपा नगरपालिका–६ बुडोल बस्ने २३ वर्षीया शर्मिला श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
प्रहरीका अनुसार बनेपा नगरपालिका ८ बनेपा नगरपालिका भवन अगाडि रहेको होटल भ्यु एण्ड पाहुना घरको कोठा नम्बर ११५ मा युवती मृत फेला परेकी हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ९ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।