२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


कुशल भुर्तेलद्वारा स्कटल्याण्डविरुद्ध अर्धशतक प्रहार



काठमाडौं
कुशल भुर्तेलले स्कटल्याण्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

आइसीसी एकदिवसीय विश्वकप लिग(२ अन्तर्गतको खेलमा नेपालले पाएको २९७ रनको लक्ष्य पछाउने क्रममा भुर्तेलले ४१ बलमा अर्धशतक पुरा गरेर आउट भएका छन् । एकदिवसीय क्रिकेटमा भुर्तेलको यो नवौं अर्धशतक हो ।

नेपालले यो समाचार तयार गरुन्जेल १३ ओभरमा २ विकेट गुमाउदै ७८ रन बनाएको छ । ओपनर आशिफ सेख २० र भुर्तेल ५३ रन बनाएर आउट भएका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  ९ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।