५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनचाँदीको मूल्य घट्यो



काठमाडौ
आज सुनचाँदीको मूल्यमा स्थानीय बजारमा सोमबारको तुलनामा सामान्य गिरावट भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९५ हजार १ सय निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३ सय मा खरिदबिक्री भइरहेको छ ।

सोमबार एक तोला सुन रु एक लाख ९६ हजार ३ सयमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३ सय १५ मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३ सय ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ११ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।