३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


गोदावरी नगरपालिका कार्यालय स्थानीयबासीले धर्ना बसेर जोगाए



ललितखबर
मंगलबार गोदावरी नगरपालिकाको भवनमा आगो लगाउनबाट स्थानीयबासीले धर्ना बसेर जोगाएका छन् । केही व्यक्तिहरुले गोदावरी नगरपालिका भवनमा आगजनीको प्रयत्न गरेपछि स्थानीयबासी नगरपालिकाको भवनमा धर्ना बसेर जोगाएको नगरपालिकाकी उपमेयर मुना अधिकारीले ललितखबरलाई जानकारी दिएकी छिन् ।
नगरपालिकाको भवनमा शिशा भने फुटाइएको छ ।
मंगलबार चापागाँउस्थित महानगरिय प्रहरी बृत्त र प्याङगाँउस्थित प्रहरी विटमा आन्दोलनकारीहरुले आगो लगाएर पूर्ण रुपमा नष्ट गरिदिएका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १० : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।