२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


एनपीएलको दोस्रो संस्करण सुरु, हेलिकोप्टरबाट पुष्पवृष्टि



काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण सुरु भएको छ । उद्घाटन खेलमा अहिले साविक विजेता जनकपुर बोल्टस् र काठमाण्डू गोर्खाजबीच खेल भइरहेको छ ।

उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्की टीयू क्रिकेट मैदान पुगेकी छन् । सो क्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, सोमबार  ६ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।