३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


पत्रकार महासंघ ललितपुरमा निर्वाचनको रोचक दृश्य



 

ललितपुर खबर

२५ चैत ०७७, ललितपुर । पत्रकार महासंघको २६ औं महादिवेशनसँगै नयाँ नेतृत्वको लागि बुधबार निर्वाचन भएको छ ।

देशभरका ७७ वटै जिल्लासँगै सातै प्रदेश र उपत्यका,विभिन्न प्रतिष्ठानहरुको समेत निर्वाचन सम्पन्न भएको हो । यसै सन्दर्भमा बुधबार पत्रकार महासंघ ललितपुरको निर्वाचनमा वालमुकुन्द आचार्य,श्रृजना तिम्सिना र सागर न्यौपाने मैदानमा छन् । हेरौ केही रोचक दृश्यहरु :

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ७ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।