२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


अस्तव्यस्त टुडिखेलको दृश्य



१२ भदौं ०७८, काठमाडौं । राजधानीको मुटुमा रहेको टुडिखेलमा फोहोरको डंगुर छ । यहाँ कबाडीका सामान, फर्निचर, काठ, इटाका टुक्रा माटो लगायतका सामाग्री थुपारिएको छ । ठूला गाडी दर्गुदा मैदान हिलाम्मे छ ।
२०७२ सालको भुकम्पपछि भत्केको धरहरा, हनुमानढोकालवरपरका मन्दिर र दरवारलगायतका सरसामान राखिएको थियो । पछिल्लो समय धरहरा निर्माणको लागि निर्माण सामाग्री पनि यही राखियो ।

धरहरा निर्माण पुरा धएको धेरै समय भइसक्यो तर पनि यहाँका सामान हटाइएको छैन । काठमाडौं मल भत्काएपछि राखिएको माटो र फर्निचरलगायतका सामान यही नै छ । टहरा पनि भत्काइएको छैन ।

 

सबैले देख्ने टुडिखेलको यी फोहोरले शहरको शोभा घटाएको छ । तस्विरहरु ः न्युज कारखाना

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ८ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।