२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


कुशेऔँशी : गोकर्णमा पितृ तर्पण गर्नेहरूको भीड (तस्विरहरु)




२२ साउन ०७८, काठमाडौं । आज कुशेऔशी अर्थात वावुको मुख हेर्ने दिन । हिन्दु संस्कृती अनुसार आजका दिन आफ्ना वावु नहुनेहरुको सम्झनामा तिर्थस्थलहरुमा गएर वावुको तर्पन र पिण्डदान गर्ने गरिन्छ ।


कोरोना माहामारीपछि धेरै मठ मन्दिरहरु बन्द छन् । काठमाडौंको गोकर्णस्थित गोर्कर्णेश्वर महादेवको मन्दिर पनि खुला गरिएको छैन । तर यहाँ मन्दिरबाहिर हिन्दु धर्मालम्बीहरु पुगेर नदि किनारमा श्राद्ध तपर्ण गरेका छन् । न्युज एजेन्सी न्युज कारखानाको लेन्सबाट देखिएका सात दृश्य यस्ता छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १२ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।