२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


नेपाली काँग्रेसको महाधिवेशनस्थल भृकुटीमण्डपमा भीडभाड (तस्विरहरु)



ललितपुर खबर
२४ मंसिर ०७८, काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन स्थल भृकुटीमण्डपको उद्घाटन कार्यक्रममा शुक्रबार निकै भीड देखिएको छ । प्रर्दशनीस्थलको चौरमा आयोजित कार्यक्रममा बगैचा र चौर समेत भरिभराउ थियो । सडकमा ठुला ठूला एलसिडी राखेर कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ७ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।